
उनको यो चलचित्रमा पहिलोपटक आर्यन र सौगातले सँगै काम गर्दैछन् । कमेडी र लभस्टोरी फिल्ममा लिड रोल दुबैको छ । आर्यन र सौगात एकसाथ स्क्रिनमा देखापर्नु महत्वपूर्ण छ किनभने दुवै हिरो फरक पृष्ठभूमिबाट रजतपटमा प्रवेश गरेका हुन् । आर्यन व्यावसायिक र सौगात रंगमंचको पृष्ठभूमि बोकेका स्टारर हुन् । सँगै काम गर्न पाएकोमा दुवै एकअर्काप्रति खुशि छन् । अपोजिटमा देखापर्ने सुस्मिता लभरगर्लका रुपमा देखापर्नेछिन् ।
No comments:
Post a Comment