Sunday, December 26, 2010

राजधानीमा 'कन्यादान'

Source: फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष ११, आईतवार


सोभित बस्नेतले निर्देशन गरेको चलचित्र कन्यादान यहि पुष १६ गतेबाट राजधानीका हलहरूमा प्रदर्शन हुने भएको छ । सलोन फिल्मस्को व्यानरमा बिजय कुमार दली, मोहन कृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितले निर्माण गरेको सो चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ ।

चलचित्रमा एक्सन नायक विराज भट्ट,  रञ्जना शर्मा, धिरेन शाक्य, जयकिशन बस्नेत, अर्जुन कार्की, सिर्जना बस्नेत, कुशल थापा, कञ्चन रेग्मी र स्वयं निर्देशनशोभित बस्नेत सात फरक-फरक भूमिकामा अभिनय गरेका छन् । जसमा निर्देशन बस्नेत पुरोहित, बैण्ड मास्टर, विदेशी गाइड, तर्राई मूलको ब्यक्ति, शिकार खेल्ने गुण्डा, पकेटमार र राम्रो एक पात्रका रूपमा अभिनय गरेका छन् ।

प्रेम कथा र परम्परागत विवाहको कथामा आधारित कन्यादानमा दाजुले बहिनीको कन्यादान गर्न नपाउँदाको पीडालाई चलचित्रको भावनात्मक पक्ष बनाइएको छ । शम्भुजित बाँस्कोटाको संगीत, शिव विकको नृत्य, राजेन्द्र खड्कीको द्वन्द्व 

No comments:

Post a Comment