Wednesday, December 22, 2010

काठमाण्डौमा 'दुलही' भित्र्याईयो

Source: फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष ८, बिहिवार


छायाँकनको लागी गत मंसिर ६ गते चितवन पुगेको चलचित्र 'दुलही' को युनिट ३० दिनको दिन मंगलबार राति काठमाण्डौ आईपुगेको छ । चलचित्रको अधिकांश भागको छायाँकन चितवनमा गरेर काठमाण्डौ आएको सो युनिटले बिहिबारबाट काठमाण्डौमा बाकीँ भागको छायाँकन शुरू गर्दैछ ।  

गाउँकी एउटा साधारण युवती सहरको भव्य महलकी दुलही बन्न चाहँदा ती युवतीले भोग्नुपरेको कथामा आधारित रहेर निर्माण गरिएको सो चलचित्रलाई ओएसआर फिल्मसले निर्माण गरिरहेको छ ।  बाबुराम ढकालले निर्देशन गरिरहेको सो चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, मुकेश ढकाल र सुमीना घिमिरेको मुख्य भुमिका रहेको छ । 

चलचित्रमा अष्ट लामाको संगीत, विपिन मल्लको सम्पादन, रामेश्वर कार्कीको छायांकन, प्रकाश महरा र प्रकाश हमालको निर्माण व्यबस्थापन रहेको छ ।  नेपाली चलचित्रमा अहिले सम्म नसमेटिएको दृश्य हात्ति पोलोलाई यस चलचित्रमा समेटिएको निर्माण युनिटले जानकारी दिएको छ । यो चलचित्रमा हात्ति पोलोको रोचक दृश्यको साथमा महानायकले ५० 

No comments:

Post a Comment