आगामी शुक्रबार देखि देशब्यापी प्रदर्शनमा आउन लागेको प्रसन्न पौडेल निर्देशित चलचित्र स्वर एक सातापछी मात्र राजधानीका सिनेमा भवनमा रिलिज हुने भएको छ ।
वितरक डीजीटल सिनेमा नेपालसँग स्वर यूनिटले गरेको आग्रह बमोजिम सो चलचित्र एक सातापछी मात्र राजधानीमा रिलिज गरिने भएको हो । तर आगामी शुक्रबार सो चलचित्र राजधानी बाहिरका ४० बढी सिनेमा भवनमा भने लाग्ने बताईएको छ । 'अरू निर्मातासँग जुधेर हामी फिल्म चलाउन चाहदैनौ, सवै जना बाच्न पाउनु पर्छ भन्ने हाम्रो मान्यता भएकाले एक साता रिलिजमा ढिला गर्ने निर्णय गरेका हौ।' निर्देशक पौडेलको भनाई छ । जस अनुरूप राजधानीका सिनेमा भवनमा 'स्वर' माघ २१ गतेबाट मात्र रिलिजमा आउने भएको हो । यस्तै पर्सी बिहिबारका लागि तय गरिएको सो फिल्मको ग्रयाण्ड प्रिमियर पनि माघ २० गतेका लागि सरेको छ ।
स्वरतन्त्रको नारा उठाएको सागीतिक चलचित्र स्वरसँगै अर्थात माघ १४ गते डीसीएन प्यानल अर्न्तगत एलिजा रिजालको 'दिलमाया' तथा विश्वज्योती प्यानलबाट 'इतिहाँस' रिलिजमा आउने भएपछी तीनिहरूसँग नजुधाउने हिसावले एक साता पर सारिएको स्वर यूनिटले जनाएको छ ।

No comments:
Post a Comment